sajalsandesh

कांग्रेस सांसद शाहवि रुद्ध ज्या न मा र्ने उ द्योगमा जा हेरी

बुटवल- कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचित सांसद अभिषेकप्रताप शाहवि रुद्ध ज्या न मावर्ने उद्योधमा जाहेरी दर्ता भएको छ ।

कांग्रेस सांसदविरुद्ध कलाकार श्यामकुुमार मिश्राले आफ्नो ज्या न मा र्ने प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुमा बिहीबार जाहेरी दिएका हुन् ।

राप्रपाका केन्द्रीय सदस्य समेत रहेका मिश्रालाई पुुस ५ गते शाह र उनका चालकको कुटपिट गरेको उजरीमा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका डिएसपी सुुनील मल्लले जाहेर दर्ता भएसँगै आफूहरु पक्राउ प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

‘शाहविरुद्ध मुद्दा दर्ता भएको छ । अदालतबाट अनुुमति आएसँगै हामी पक्राउ प्रक्रिया अगाडि बढाउछौ’ शाहले लोकान्तरसँग भने ।

सांसद शाहले घरमा बोलाएर गेस्ट रुममा ढोका थुनेर नशालु पदार्थ सुंघाएर अन्धाधुन्ध कुटपिट गरेको मिश्राको आरोप छ ।

कुटपिट गर्दै गर्दा सांसद साहले ब न्दुक देखाएर ज्या न मा र्ने धम्कीसमेत दिएको उनको आरोप छ । बुटवलमा उपचार पश्चात मिश्रा अहिले घरमै छन् ।

गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरका उम्मेदवार रहेका मिश्रा दोस्रो स्थानमा आएका थिए ।-प्रकाश आचार्य/लोकान्तर

ismt college
dish home