sajalsandesh

कुन खेलाडी कुन क्लबमा अनुबन्ध ?

काठमाडौँ – जनवरी लागेसँगै विभिन्न क्लबहरु नयाँ खेलाडीहरु किन्ने दौडमा व्यस्त रहेका छन् ।

क्लबले सुधारिएको खेल प्रदर्शन गर्न पनि नयाँ खेलाडीहरुको आवश्यता रहेको छ ।

केही क्लबहरुले नयाँ खेलाडीहरु अनुबन्ध गरिसकेका छन् । कुन खेलाडी कुन क्लबमा अनुबन्ध भए त ?

जालाटन इब्राहिमोविक
एसी मिलान

अरलिंग हालाल्याण्ड
बोरुसिया डोर्टमण्ढ

कार्लेस ऐलेना
रियल बेटिस

टाकुमी मिनामिनो
लिभरपुल

डेजान कुलुसेभ्सकी
युभेन्ट्स

एक्सीक्युल पालासियोस
बार्यन लिभरकुजान

जुलियन विगल
बेनेफिका

मारिया माण्डुजकि
अल दुहेल

टोनी लाटो
ओसासुना

डिमित्री फोलकेयर
ग्रानाडा

ismt college
dish home