sajalsandesh

यस वर्ष नासु र खरिदारको विज्ञापन नखुल्ने (सुचनासहित)

काठमाडाै‌- यस वर्ष लोकसेवा आयोगको नायब सुब्बा र खरिदार पदको लागि विज्ञापन नखुल्ने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार पदपुर्तिसम्बन्धी माग स्थगित गर्ने सम्बन्धमा सूचना जारी गरी यस्तो बताएको हो ।

सामान्य प्रशासन मन्त्रालयले जारी गरेको सूचनामा ‘अर्काे व्यवस्था नभएसम्म राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरू रिक्त भए पनि हाललाई माग आकृति फाराम भरी पठाउने कार्य नगर्नु नगराउनु हुन अनुरोध छ,’  उल्लेख गरिएको छ।

ismt college
dish home