sajalsandesh

सुचना प्रविधि विधेयकका राम्रा कुरा लुकाइयो : मन्त्री बास्कोटा

काठमाडाैं-  सरकारले सूचना प्रविधि विधेयकका विषयमा न कारात्मक ह ल्ला बढी चलेको बताएका छन् ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले कानुनमा भएका राम्रा कुराहरु लुकाएर भ्र म र न कारात्मक ह ल्ला बढी चलेको बताए । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले कसैलाई जि स्काएमा, होच्याएमा, मान म र्दन गरेमा द ण्ड जरिवना नहुने तर पटक पटक यस्तो कार्य गरेमा स जाय हुने स्पष्ट पारे ।

उनले भने,- ‘जि स्काएको, हो च्याएको, मा न म र्दन गरेको कुरामा सरकारले सबलाई तह लगाउन ल्याएर आयो यस्तो होइन । ओपन सोसाइटीको जे मान्यता छ त्यो चलोस । तर त्यहाँ एउटा कुरा एउटा कुरा लुकाइएको छ । ‘तरपनि, वा’ भन्ने हुन्छ नी कानुनमा त्यो चिज लुकाएर आफुलाई के चाहिएको छ त्यो ह प्का उने त र्साउने जि स्काउनेको अगाडी एउटा शब्द छ । ‘निरन्तर’ भन्ने शब्द खुसुक्क खल्तिमा हालेर सरकार वि रुद्ध नागरिकलाई उचाल्न सकिन्छ कि भन्ने एउटा फु स्रो प्रयास सुरु भएको छ । त्यो ‘निरन्तर’ भन्ने शब्द छ । पटक पटक भन्ने पनि होला । जुन कुरा नियत र उद्देश्यसँग जोडिन्छ । स्वस्थ र म र्यादासँग लेख्नका लागि कसैलाई पनि हामीले त्यो कुरा गरेका छैनौँ ।’

बास्कोटाले समितिमा भएको छलफलमा प्र ति पक्षी दलका ८ सुझाव सहित ३६ वटा संशोधन गरिएको उल्लेख गर्दै विधेयकको धारा ४९ को १ (ग) हेर्न अ नुरोध समेत गरेका छन् । ‘सरकारले पेश गरेको विधेयक उपसमितिले थप समृद्ध बनाएको, प्र तिप क्षी दलका ८ सुझाव समेटिएको, ३६ संशोधन गरिएको कुरा नहेर्ने । अनि गर्ने के भने आफुलाई के लाग्या छ आफै भ्रम सिर्जना गर्ने ?’, बास्कोटाले प्रश्न गरे।

पत्रकार सम्मेलनमा बास्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताले दर्ता गर्नुपर्ने नभइ सञ्चालन गर्ने कम्पनी दर्ता हुने प्रा वधान राखिएको बताए।

‘दर्ता हुने कुराको विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ता जति छन सबै द र्ता हुनुपर्ने हो भन्ने ह ल्ला छ । हरेक नागरिक द र्ता हुनुपर्ने भन्ने छ । फेसबुक प्रयोकर्ता ९० लाख छन् । ट्वीटर ४० लाख प्रयोगकर्ता छन् । कतिले वि च्याट पनि चलाउँछन् । ती बसै द र्ता हुनुपर्छ की की जस्तो गरि ह ल्ला चलाइएको छ । म ठा डै त्यसलाई खा रेज गर्छु’, उनले भने ‘मेरो आग्रह र अनुरोध के छ भने कोही पनि नेताहरुले बोल्दा कानुनी प्रवन्ध के छ, त्यसरी बोल्नुपर्यो नी । बजार हल्लाको भरमा वा पूर्वदृ ष्टिको भरमा यो गरौँ त्यो गरौ भन्ने हुँदेन् ।’’

सरकारले जसलाई मन लाग्यो त्यसलाई का रवाही, दशी प्रमाण र तथ्यका आधारमा का र वाही हुने कानुनी प्रवन्ध गरिएको उनले बताएका छन् ।

‘सरकारले जसलाई मनलाग्यो त्यसलाई का रवाही गर्छ भनेर ह ल्ला गर्नेहरुलाई धारा १५ हेर्न अनुरोध गर्छु । समितिले पास गरेको विधेयकको १५ को उपदफा २ हेर्नुपर्‍यो त्यो सरकारले होइन् । कसैको बारेमा उ जुरी पर्यो भने त्यहाँ त कानुनी प्र वन्ध गरीएको छ नी । दशी प्रमाण, तथ्यको आधारमा हुन्छ नी । सजाय फै सला हुँदा त्यो हिसाब छ र सरकारले गर्ने पनि होइन् । यो एउटा कुरा म स्पष्ट गर्न चहान्छु ।’

सरकारले सबैका लागि बराबर कानुन ल्याउन चाहेको र सत्य छोपेर नछोपिने उनले बताए । कुनै पनि व्यक्तिले सार्वभौम सत्ताका वि रुद्ध, नागरिकबीच जातिय, धार्मीक, क्षेत्रिय साम्प्र दा यि कतामा ख लल पुर्‍याउने कार्य गरेमा उनीहरुका लागि कानुन आकर्षित हुने उनले बताए ।

ismt college
dish home