एसपीलाई जिल्ला छाड्न १२ घन्टे ताकेता

२०७६ पुष १७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- चितवनका वि वा दा स्प द एसपी दानबहादुर मल्ललाई सरुवा भएको कार्यालयमा जान प्रहरी प्रधान कार्यालयले १२ घन्टे अ ल्टि  मे ट म दिएको छ । रमाना नबुझेपछि बुधबार यस्तो ता केता भएको हो ।

डिएसपीलाई चार्ज बुझाएर रमाना लिन उनलाई भनिएको छ । प्रदेश कार्यालयमार्फत यस्तो ता केता दिइएको हो ।

चितवनमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई पठाएको थियो । तर, प्रचण्डको पा व र लगाएर मल्लले जिल्ला छाड्न नमानेपछि वि वा द भएको थियो । उनी सहितका केही जिल्ला इन्चार्जको १० महिनामा नै सरुवा भएको थियो । ताकेतापछि एसपी मल्ले बिहीबार जिल्ला छा ड्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार