६ बर्षसँगै लिभिङ टुगेदरमा बसेको श्रीमतीलाई ग र्भ वती बनाएर श्रीमान फ रा र ( भिडियो )

२०७६ पुष १६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – हिजोआज नेपाली समाजमा पनि लिभिङ टुगेदर अर्थात् बिहे नगरी केटा र केटी सँगै बस्ने क्रम बढ्दो छ । अधिकांश कलेज पढ्ने युवा युवती लि,भिङ टुगेदर सम्बन्धमा रमाइरहेका छन् । यो कुरा बाजेबज्यै त परै जाओस्, आमाबुवालाई सुनाउँदा पनि जिब्रो टोक्छन् । किनकि यस्तो सम्बन्धलाई हाम्रो समाजले पचाउन सक्दैन ।

लिभिङ टुगेदर भन्नेबित्तिकै केटा र केटीले आफूलाई मनपर्ने व्यक्तिसँग सँगै बस्ने भन्ने बुझिन्छ । सँगै बस्ने दुई विपरीत लिंगी र समान लिं गी बीचको फरकलाई नेपाली समाजले प्रश्नचिह्न त उठाउँछ नै ।

जानेर होस् या नजानेर हा्स्, नेपालमा पनि यसको प्रयोग बढ्दै गएको पाइन्छ । यस विषयमा पूर्ण जानकार भएरै सम्बन्धमा बस्छन् होला जस्तो मलाई लाग्दैन । यस्ता समस्या जटिल बन्दै गयो भने हाम्रो समाज कहाँ जाला ? हिजोआज काठमाडौं, पोखरा, विराटनगर, धनगढी आदि सहरमा बढी पाइन्छ । तर पनि घर, परिवार र समाजको डरले उनीहरूले स्पष्ट रूपमा भनेको पाइन्न । अझ भनौं उनीहरू नै यो सम्बन्धबारेमा सार्वजनिक गर्न चाहँदैनन् ।

लुकेर राखिएको सम्बन्धमा पक्कै पनि केही समस्या त हुन्छ नै । त्यस्तै समस्याका बारेमा आजको यो भिडियोमा चर्चा गर्न खोजिएको छ । ६ वर्ष एउटै कोठामा श्रीमान श्रीमती जस्तै सम्बन्ध बनाएर बसेपछि युवक वे,पत्ता भएका छन् । जव युवतीलाई गर्भवती बनाएर वे,पत्ता भएपछि उनी रुँदै मिडिया सामु सहयोग माग्न आएकी छन् ।

६ बर्षसम्मको लामो सम्बन्धलाई टुटाएर दुई महिने ग,र्भवती पवित्रा रुदै मिडियामा आएकी छिन् । आफ्नो श्रीमानले आफुलाई राम्ररी बाँच्न पनि नदिएको र श्रीमानको परिवारले पनि आफुलाई राम्रो ब्यवहार नगरेको भन्दै न्यायको लागी मिडियामा आएकि छिन् ।

भिडियो हेर्नुहोस् …

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार