धर्ती म र्मत गर्नेहरुलाई विलियम र केटद्वारा पुरस्कारको घो षणा

२०७६ पुष १६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – क्याम्ब्रिजका ड्युक र डचेजले धर्ती मर्मत गर्नेहरुलाई पुरस्कारको घोषणा गरेका छन् । विलियम र केट मिडल्टनले मौसम सम्बन्धि मुद्दाहरुको समाधान गर्नेहरुलाई पुरस्कारको घोषणा गरेका हुन् ।

सन् २०२१ र २०३० को बीचमा पाँचजना बिजेतालाई प्रत्येक वर्ष ‘अर्थसट प्राइज’ दिइनेछ ।

जो व्यक्ति वा संस्थाले वातावरणका समस्याको समाधान निकाल्छन्, उनीहरुलाई नगद पुरस्कार दिइनेछ ।

केन्सिङ्गटनरोयल नामको इन्स्टाग्राम अकाउन्टमा यसबारे भिडियो पोष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार