sajalsandesh

परस्त्री प्र क रणले पद मात्र खोसिएन, जीवनभर कमाएको राजनीतिक छवि पनि ध्व स्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारीनिवास बालुवाटारमा एउटा टे प सुनाइएपछि बोल्ड निर्णय तत्कालिन सुदूरपश्चिम प्रदेशका तत्कालिन सामाजिक विकासमन्त्री दिर्घ सोडारीलाई ब र्खास्त गर्ने !

सोडारीले पदीय आचरण वि परितका गतिविधि गरेको भन्दै उनलाई ह टा इ एको कारण सुनाइयो । तर, सोडारीले एक जना पार्टीकी महिलासँग सम्बन्ध कायम राखेको र धो का दिएको खबर बालुवाटारमा पुगेपछि उनको पद खु स्किएको थियो ।

यति मात्र होइन, पद खु स्किएपछि सोडारीकी पत्नी गीता सोडारीले ति महिलालाई फोन गरी अ चाक्ली गा ली गरेकी थिइन् । यतिमात्र होइन सोडारीले बारम्बार ति महिलासँग अ वै ध स म्बन्ध समेत कायम राख्नका लागि बा ध्य बनाएका थिए ।

पी डितका अनुसार बाध्यताबस सोडारीसँग सम्ब न्ध राखिएको थियो । अ ति भएपछि यो विषय पार्टीमा सुनाउन बा ध्य भएको उनले बताइन् । पदमा रहे र परस्त्रीका लागि म रि हत्ते गर्ने सोडारीमात्र थिएनन् ।

पूर्वसभामुख कृष्णबहादुर महरा का ण्डले चर्चा पायो । महराले वर्षौंदेखि रोशनी शाहीसँग स म्बन्ध राखेको विषय खु लासा भयो । मिडियामा आएरै शाहीले उक्त विषयको खु लासा गरेपछि महरा अहिले जे लमा छन् ।

उनको विशिष्ट पद मात्र खोसिएन, जीवनभर कमाएको राजनीतिक छवि पनि ध्व स्त भयो । अहिले डिल्लीबजार जे लमा लुडो, क्याराम र चेस खेलेर बस्छन् उनी । निस्कनका लागि हालै मात्र उच्च अदालतमा निवेदन दिएका थिए, अदालतले निवेदन खारेज गरी जिल्ला अदालतको आदेशलाई नै सदर गर्यो ।

यसरी प रस्त्रीसँग सम्बन्ध गाँस्ने जनप्रतिनिधिहरु धेरैको बि चल्ली भएको छ । कतिपय वडाध्यक्षहरु त रं गेहात प क्राउ गरिएका छन् ।

स म्बन्ध राख्नुपर्ने, पदको दु रु पयोग गर्नुपर्ने प्रवित्तिको उपज हो, उच्च स्रोतले भन्यो, यस्ता सम्बन्ध कायम राख्ने कति छन् कति । यति मात्र होइन हालै मात्र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कांग्रेसबाट विजयी मेयर युवतीसहित डान्स बारबाट प क्राउ गरी छाडिए ।

मस्तसँग युवतीसँग लेपासिएर उनी बसेको अ वस्थामा फे ला परेका थिए । महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई प क्रा उ गरिएको थियो ।

जनप्रतिनिधिको दा यरा र सी मा थाहा नपाएर पदको दु रु प योग गर्ने, आफ्ना क्षेत्रमा रहेका महिलालाई विविध आ श्वासन दिएर शो षण गर्ने चलन राजनीतिमा नयाँ होइन, उच्च स्रोतले भन्यो, उपल्लो तहका नेताका यस्ता ना जा यज स म्बन्ध धेरैसँग रहेको पाइएको छ, जनप्र हा रमा उल्लेख छ ।

कतिपयले वै धानिकता दिएका छन्, कतिपयले लु की छि पी गरेका छन् । फिल्मर्की, रंगकर्मी तथा आमसाधारणबीच रहने यस्ता डबल अ फेयर, ए स्क्स्ट्रा म्यारिटल अफेयरमा अहिलेका धेरै बाहलवाला सांसद मन्त्री मु छिने बताइन्छ ।

ismt college
dish home