घु’स लिएको आ’रो’पमा अख्तियारका पूर्व-सहप्रवक्ता प’क्रा उ

२०७६ पुष १५, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप–सचिव खगेन्द्रप्रसाद रिजाल प क्रा उ परेका छन् ।

आफ्नो क्षेत्राधिकार भित्रका मु द्दाका अ भि यु क्त लाई ध रौटीमा रि हा गर्न  घु स लिएको आ रो पमा रिजाल प क्राउ  परेका हुन्।

अख्तियारले उनलाई भ्र ष्टा चारजन्य कार्य गरेको सम्बन्धमा अ नुसन्धानका लागि नि यन्त्र णमा लिएको  अख्त्यिारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।  यसअघि उनी नि लम्बनमा परेका थिए ।

रिजाल लोकमानसिंह कार्की प्रमुख आ युक्त हुँदाँ  अ ख्ति यारका सहायक प्रवक्ता थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार