चर्चित गायक रामकृष्ण ढकालको डि’भोर्स : श्री’मानको नाममा ऋण, श्री’मतीको नाममा घर

२०७६ पुष १२, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ – चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहले गएको बुधबार स म्बन्ध बि च्छेद गरेका छन् ।

उनीहरुले बुधबार काठमाडौँ जिल्ला अदालतमा एक दशकभन्दा बढिको वैवाहिक जीवनलाई टुंग्याएका हुन् । उनीहरु बीच स म्बन्ध बि च्छेद भए पनि अहिले दुबै जना एउटै घरमा बसिरहेका छन् ।

उनीहरुको बुधबार स म्बन्ध बि च्छेद भएपनि भैसेपाटीस्थित घरमा छोरी रानी ढकालसँग बसिरहेका छन् । उनीहरुबीच स म्बन्ध बि च्छेद भएपनी घरमा संगै बस्दै आएपछी धेरैलाई चासो बढेको छ ।

रामकृष्ण ढकाल केहि समययता ऋणमा रहेकाले निलमले ऋणबाट बच्न डि भोर्स गरेर सम्पत्ति जोगाउन खोजेको देखिएको छ ।

घर निलमको नाममा रहेको छ । रामकृष्णको नाममा भने ऋण रहेको छ । रामकृष्णको नाममा ऋण भएपछी ऋणबाट बच्न नै निलमले डि भोर्स दिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार