दमकका सुकुम्बासीलाई हटाए प्रतिरोध गछौँ -विप्लव

२०७६ पुष ११, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दमक – दमकका सुकुम्बासीहरुलाई नगरपालिकाले बसोबास गरिरहेको जग्गा खाली लगाएको भन्दै विप्लव नेतृत्वको नेकपाले आ प त्ति जनाएको छ ।

झापाको दमक नगरपालिका ७ मा लामो समयदेखि बसोबास गर्दै आएका सर्वहारा सुकुम्बासीहरुको हक अधिकारका वि प क्ष मा आएकोे त्यस्तो आ देशको प्र तिवाद गर्ने उल्लेख छ ।

विहिबार झापा जिल्ला सेक्रेटरी श्रीजंगले हस्ताक्षर गरेर प्रेस विज्ञप्तीमा दमक नगरपालिकामा विगतमा समेत त्यस किसिमका स म स्याका बिषयमा आफ्नो पार्टीले सुकुम्बासीहरुको बसोबासको उचित ब न्दो बस्ती मिलाएर सम स्या स मा धान गर्न ध्यानाकर्षण गराएको स्मरण गर्दै पटक पटक त्यस्तो हर्क त नदोहोरयाउन पनि चे ता वनी दिइएको छ ।

सो पार्टीले सुकुम्बासीहरुलाई जव र जस्ती ह टाए क डा प्रति रोधमा उत्रिने समेत उल्लेख गरेको छ । यसअघि नगरपालिकाले त्यस क्षेत्रका सुकुम्बासीको जमीनसहित पशु वजार नजिकका सडक छेउमा बस्दै आएका घरपरिवारले सरकारी जमिन अ ति क्रमण गरि बस्दै आएको भन्दै सो क्षेत्र खाली गर्न सूचित गरिएको थियो । घरटहरा लगायतका संरचना आफै नह टाए डोजर प्रयोग गरि खाली गर्ने नगरपालिकाले चे ता वनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार