sajalsandesh

शिवगञ्जमा छु रा हा ने र पत्नीको ह त्या

झापा -झापाको शिवसताक्षी-६ मा एक जनाले आफ्नै श्रीमतीलाई छु रा हानेर ह त्या गरेका छन् । अन्दाजी ३२ वर्षीय शंकर मुर्मुले श्रीमती २८ वर्षीया तालामई हेमरमको ह त्या गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुर्मुले घरायसी वा द वि वादमा श्रीमतीमाथि बिहीबार साँझ ७ बजे छु रा प्र हार गरेका थिए । छु रा प्रहारबाट ग म्भीर घा इ ते भएकी उनलाई त त्काल उ प चारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज पुरयाइएपनि त त्का लै मृ त्यु भएको शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलालले जानकारी दिनुभयो ।

प्रहरीले आ रो पित मुर्मुलाई नि यन्त्रणमा लिएको छ । घ ट्नाका बिषयमा प्रहरीले थप अ नुसन्धान शुरु गरेको जनाइएको छ ।

ismt college
dish home