sajalsandesh

यी डिआइजीहरु असु लीमा व्यस्त ! प्रहरीसँगको से टिङमा मरिच भारत त स्करी

काठमाडौं – सात प्रदेशका डिआइजीमध्ये चार डिआइजी डेढ महिनापछि अवकाश पाउँदैछन् । अवकाश हुन लागेका डिआइजीलाई प्रदेशमा खटाउँदा भ्र ष्टा चार मौलाएको छ । अवकाश हुने बेला डिआइजीहरु घुुमुवा खटाएर अ सुल्न मा व्यस्त भएका छन् ।

प्रहरी महानिरीक्षक र गृह मन्त्रालयले समेत त्यसमा चासो दिएको छ । प्रदेश नम्बर पाँचका डिआइजी सुरेशविक्रम शाह, गण्डकी प्रदेशका विनोद शर्मा घिमिरे र कर्णाली प्रदेशका पूर्णचन्द्र जोशी अ सु लीमा लागेका हुन् । उनीहरुवि रुद्ध प्रहरी प्रधान कार्यालयमा समेत उजुरी बढेको छ ।

गण्डकीका डिआइजी घिमिरेले त रे ट नै तोकेर मातहतका युनिटहरुसँग मागिरहेको स्रोत बताउँछ । यससम्बन्धी उ जुरी तीन महिनाअघि नै प्रहरी प्रधान कार्यालयमा पुगेको थियो । तर, उ जुरी छानबिन शाखाले सामान्य छानबिन गरेर फाइल तामेलीमा राखेको छ । प्रदेश नम्बर पाँचका डिआइजी शाहले त स्करीको लाइन खोल्न एसपीहरुलाई द बाब दिइरहेका छन् ।

सामान्यतया अवकाश हुन लागेका अधिकारीलाई इ न्चार्जमा खटाइँदैन । तर, राजनीतिक पाव रकै आधारमा उनीहरु प्रदेश इ न्चार्जका रुपमा काम गरिरहेका छन् ।

उता प्रहरीमा एसएसपी बढुवामा यसपटक पनि ठूलै सं घर्ष हुने देखिएको छ । जुनियर ब्याचका एसपीहरुसमेत बढुवाको दौडमा लागेपछि बढुवाका लागि च लखेल बढेको छ । जुनियर ब्याचका एसपी चन्द्रकुबेर खापुङ बढुवा हुने भन्दै जिल्ला इ न्चार्जसमेत गएका छैनन् । उनी कर्मचारी प्रशासनमा छन् ।

एसएसपीका ८ पद रिक्त हुँदैछन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकाश हुनुअघि इन्सपेक्टरसम्मको बढुवाको तयारी गरेका छन् ।

प्रहरीसँगको से टि ङमा मरिच भारत त स्करी
खुल्ला सीमाको फाइदा उठाउँदै नेपालसँग सीमा जोडिएका २ नम्बर प्रदेशका जिल्लाहरुबाट ठूलो परिमाणमा मरिच त स्करी हुने गरेको छ । विगतमा सुपारी त स्करी हुने गरेको भए पनि केही वर्षयता मरिच र केराउ त स्करी हुने गरेको छ ।

मरिच तेस्रो मुलुक भियतनाम, अर्जेन्टिना लगायतका देशबाट सुख्खा बन्दरगाहमा ल्याउने गरिन्छ । र, त्यसरी आयात भएको मरिच नेपालबाट भारततर्फ त स्करी हुने गरेको छ । मरिच त स्करीमा प्रहरीकै मिलेमतो रहने गरेको स्रोतले बताएको छ । २ नम्बर प्रदेशका भारतसँग जोडिएका जिल्लामध्ये पर्साबाट बढी मरिच त स्करी हुने गरेको छ ।

बारा, महोत्तरी, धनुषा, रौतहटबाट पनि फाटफुट मरिच त स्करी हुँदैआएको छ । तर, सबैभन्दा बढी त स्करी पर्साबाटै हुने गरेको छ । पर्साको वीरगंज भन्सार आसपास, एकीकृत जाँचचौकी (आईसीपी) नजिकको हरैया नाका, इनर्वा, प्रसौनी, भिस्वा, जानकीटोला, पाण्डेपुर, पोखरीया जस्ता नाकाबाट बढी मरिच त स्करी हुँदै आएको छ ।

२०७६ पुस ४ गते बीरगंज महानगरपालिका १६ इनर्वा नाकाबाट ना २ ख ९८०२ नम्बरको ट्रकमा मरिच लोड गरेर भारततर्फ लैजाँदै गरिएको एक सय बीस बोरा अबै ध मरिच प्रहरीले ब रामद ग¥यो । करिब ३० क्वीन्टल (१ सय २० बोरा) मरिच लोड गरिएको उक्त ट्रकमा मरिच त स्करी भइरहेको सूचना २ नम्बर प्रदेश प्रहरी कार्यालयका डीआइजी प्रद्युम्न कार्कीले पाए ।

उनले तुरुन्त पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरलाई ट्रक नम्बरसहित दिएर ब रामद गर्न निर्देशन दिए । डीआईजीको निर्देशनपछि त स्करहरुको पर्सा प्रहरीमा से टि ङ भए पनि प्रहरीले उक्त ट्रक ब रामद गर्न बा ध्य भएको थियो ।

मरिच लोड गरिएको ट्रक ब रा मद भए पनि त स्करहरु भने भागेको जानकारी एसपी राठौरले दिएका छन् । तर, त स्कर भागेका होइनन् भगाइएको प्रहरी स्रोतको दाबी छ । प्रहरीले ब रा मद मरिचसहितको ट्रकलाई थप अनु सन्धान र कारबा हीको लागि वीरगंज भन्सार कार्यालय पठाएको छ । उक्त मरिच सुरेश चाचानको भएको बताइएको छ ।

पर्सा प्रहरीका प्रमुख एसपी राठौरले आफू सरुवा भएपछि अ प राध महाशाखामा हुँदा आफ्नो पिलरमा काम गर्ने प्रायः सबैलाई उनीसँगै सरुवा गरेर लगेका छन् । सई बिदुर खतिवडा, हवल्दार सुरेन्द्र कार्की र इन्स्पेक्टर असरफ अली अन्सारीलाई उनले पर्सामा आफूसँगै लिएर गएका छन् ।

जबकि २ नम्बर प्रदेशका डीआइजी कार्कीले अरु त परै जाओस् चालक र बडीगार्डसमेत आफूसँग पहिला काम गरेकालाई लान आवश्यक ठानेनन् । प्रदेशमा विगतमा काम गरेका प्रहरीलाई नै डीआईजीले विश्वास गरेका छन् ।

एसपी राठौरले सई खतिवडालाई घुमुवा टोलीको इ न्चार्ज बनाएका छन् । र, पर्साका इनर्वा, जानकीटोलादेखि सबै नाकामा अनुकूलका इ न्चा र्ज पठाउने र मासिक घु स उठाउने जिम्मा दिएको स्रोत बताउँछ । आफैं प्रत्यक्ष घु स नलिने एसपी राठौरले सबै काम र दामको कारोबार यी तीनजनाबाट गर्दैआएका छन् ।

मरिच त स्क री हुने मुख्य नाका इनर्वा आइसीपी नजिकै पर्दछ । उक्त नाकामा पहिला सई सुमन सिंहलाई मासिक निश्चित रकम बुझाउने सर्तमा सई खतिवडाले दररे ट दिए । तर, उनले भनेजति बुझाउन नसक्ने भनेपछि उनलाई पठाइएन । र, असई नेत्रबहादुर खड्कालाई नै इ न्चार्ज का रुपमा राखिएको छ । खड्का पनि कुनै बेला राठौरसँगै काम गरेकाले से टि ङमा सामेल गर्न सजिलो भएको छ ।

राठौरले अ प राध महाशाखाबाट लगेका तीनैजना वि वा दित छवि भएका प्रहरी हुन् । यसरी पटक पटक वि वादमा परेका प्रहरीलाई लानुको आसय अ सु ली नै हो भन्ने प्रहरी स्रोतको भनाइ छ । मरिच त स्क रहरु संजय अग्रवाल, राजेश महतो नुनिया, सुरेन्द्र, राजकुमार यादव, सुरेश चाचान लगायतसँग बिदुर खतिवडामार्फत् से टि ङ गरी निर्धाध त स्क री हुने गरेको छ ।

अग्रवाल ग्लोबल लेदर ट्रेनिङ उद्योगका सञ्चालक हुन् । तर मरिचको त स्क री गर्दागर्दै उनी प क्राउ परेका थिए । प्रहरीले १७ मंसिर, २०७५ मा वीरगंज–१६ भस्वा भेडिहारीमा राजेश महतो नुनियाको नाममा दर्ता रहेको पशुपति फुड ट्रेडर्समा छापा हानी सात सय किलो मरिचसहित नुनियालाई प क्रा उ गरेको थियो ।

प्रहरीले २०७५ जेठ २१ मा १२ मेट्रिक टन मरिच भारततर्फ लान लागेको अवस्थामा ब रा मद गरेको थियो । उक्त मरिच भारततर्फ लाने संजय अग्रवाल र उनका भाइ उत्तम अग्रवाललाई पनि प्रहरीले प क्रा उ गरेको थियो । अग्रवाल र नुनियाको समूहले राठौर पर्सामा सरुवा हुनासाथ से टि ङ गरी मरिच त स्क री गर्दैआएको छ । अग्रवाल दाजुभाइले छाला नि कासी गर्ने भनेर मरिच भारततर्फ लगेको फेलापरेको थियो ।

मरिच त स्क रीमा संलग्न व्यापारीका अनुसार भारतमा मरिच आयातमा करिब ७० प्रतिशतभन्दा बढी राजस्व तिर्नुपर्छ । आफ्ना किसानको उत्पादनलाई प्रवद्र्धन गर्न भारत सरकारले मरिच आयातमा उच्च कर लागू गरेकाले सीमावर्ती क्षेत्रका नेपाली व्यापारीले तेस्रो मुलुकबाट मरिच नेपाल भित्र्याई खुला नाकाबाट सजिलै भारत पठाउने गरेका छन् ।

नेपालमा अहिले मरिच आयातमा १० प्रतिशत भन्सार महसुल लाग्छ। तर, २०७५ जेठ १५ अगाडिसम्म जम्मा ५ प्रतिशत भन्सार महसुल तिर्नुपथ्र्यो । आर्थिक बर्ष २०७४–०७५ को जेठ १३ गतेसम्ममा सिर्सिया सुख्खा बन्दरगाहबाट २ अर्ब ६ करोड ८ हजार ३ सय ५९ रुपैयाँ बराबरको ५० लाख ७३ हजार ७४ किलो मरिच आयात भएको थियो ।

त्यस्तै आ।व। २०७३–०७४ मा ६३ करोड १८ लाख ४९ हजार रुपैयाँ बराबरको ९ लाख ३ सय ८६ किलो मरिच आयात भएको थियो । यसरी एकै बर्षमा ६२ करोडबाट २ अर्ब रुपैयाँको मरिच आयात कसरी भयो रु त स्क रीकै लागि तेस्रो मुलुकबाट मरिच आयात गरी भारततर्फ त स्क री हुने गरेको यो तथ्यले नै छmर्लङ्ग पार्दछ ।

मरिच त स्क रको गि रोहसँग नेपाल प्रहरीका पर्साका प्रमुख राठौर र सशस्त्र प्रहरी बलका डीएसपी अमर खत्रीको से टि ङ रहेको छ । त्यही भएर उनी पर्सामा सरुवा भएपछि मरिच त स्क री ब्यापक भए पनि ब रा मद हुन सकेको थिएन । तर डीआइजी प्रद्युम्न कार्कीको निर्देशनमा उनले मरिच ब रा मद त गरे, तर त स्क रलाई पहिले नै सूचना दिएर भगाएका छन् । दृष्टिका साथमा ।

ismt college
dish home