sajalsandesh

यसकारण नखानुहोस् तामाको भाडामा राखेको दहि !

काठमाडौं – तामाको भाँडोमा पानी खानु निकै राम्रो मानिन्छ । कुनै नयाँ काम शुरु गर्दा पनि तामा कै भाँडो प्रयोग गरिन्छ । पबित्र भाँडो मानिने तामाको भाडोलाई स्वास्थ्य र धार्मिक दृष्टिले निकै राम्रो मानिन्छ ।

तामामा राखेको पानीले हाम्रो शरिरलाई चाहिने धेरै तत्व दिन्छ । यसमा राखेको पानी पिउनु निकै राम्रो मानिन्छ । तर कहिले पनि दही तामाको भाँडोमा नराख्नुहोस् ।

दहि कहिल्यै भुलेर पनि तामाको भाडामा राखेर खानु हुदैन । तामाका भाडामा राखेको दही खाएमा पोषक तत्व उल्टै विषबन्ने गर्छ । जसको सेवनले हाम्रो शरिरलाई नकरात्मक असर पुर्याउछ । यदि यस्तो दही खाएमा बमेट हुने, झाडापखाला, पेट दुख्ने समस्या देखा पर्दछन् ।

ismt college
dish home