कमला घिमिरेलाई अब एक सुक्को सहयोग गर्दिन भन्दै ऋषि धम्लाकी पत्नी एलिजा मिडियामा

२०७६ मंसिर २८, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – कमला घिमिरेलाई सहयोग नगर्ने भन्दै एलिजा गौतम मिडियामा आएकी छिन्।केहि समय अगाडी उनले बार्षिक रुपमा ४० हजार दिने अठोट सहित पहिलो चरणको सहयोग हस्तान्तरण गरेकी थिइन।

उनि क्यानाडा हुदै सहयोग गरेकी हुन् तर उनको सहयोगको कुनै अर्थ नरहेको भन्दै एलिजा गौतम भाबुक भएकी छिन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार