नक्सापास विना बन्दैछ प्रधानमन्त्री निवास

२०७६ मंसिर २७, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – बालुवाटारमा दुई रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दैछ, जसको २० प्रतिशत काम सकिएको छ । सिंहदरबारको पुतली बगैँचामा १७३ रोपनीमा ६ अर्ब ९२ करोड लगानीमा संसद भवन बन्दै छ । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छापिएको छ ।

त्यस्तै भैंसेपाटीमा १२५ रोपनी जग्गामा ९७ करोड लगानीमा मन्त्रीनिवास बन्दै छ । प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै नक्सा पास नगरी काम धमाधम भइरहेको छ । नक्सापासविना भवन बन्न थालेकोमा विरो ध गर्दै भैँसेपाटीका स्थानीय बासिन्दा महानगरपालिका पुगेर विरो ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार