sajalsandesh

इन्गेजमेन्ट भयो तर बिहे भएन, देशराजलाई फकाउँदै प्रियंका!

काठमाडौं – प्रियंका कार्कीको पहिलो बिहे लामो समय टि केन।

अहिले उनी ब्यांकर रविना देशराजको छोरा आयुस्मान देशराज जोशीको प्रेममा छिन्।

दुबैले इन्गेजमेन्ट पनि गरिसके। तर, यो वर्ष पनि बिहेको छाँ टकाँ ट भने छैन।

यो खबर शुक्रबार साप्ताहिकले छापेको छ।

बिहे नगरे पनि आयुस्मानलाई फकाउन भने छा डेकी छैनन् उनले। हालै उनले आयुस्मान आफूले रोजेको अनि सुहाउँदो रहेको बताइन्।

अहिले आयुस्मानसँग दं ग देखिन्छिन् तर कहिलेसम्म हो यसरी दं गिने? इन्गेजमेन्ट भनेको त स्थायी सम्बन्ध हैन नि!

ismt college
dish home