प्रधानमन्त्रीको सक्रियता बढ्यो, मन्त्रीलाई भने – अब द्रूत गतिमा काम गरौं

२०७६ मंसिर २४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं – सत्तारूढ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै जना सक्रिय भएका छन् । प्रधानमन्त्री ओलीले सोमवार मन्त्रिपरिषद्को बैठक राखी विभिन्न महत्वपूर्ण निर्णय गरेका छन् ।

बैठकमा उनले आफू अब स्वस्थ भएकाले द्रुत गतिमा काम गर्ने र सबै मन्त्रीे पनि सोही गतिमा काम गर्नुपर्ने बताए । । उनी केही दिनअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीको सक्रियता बढेको हो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार