बसाईसराईको प्रमाणपत्र बनाउँदा ५ हजार कर !

२०७६ मंसिर २३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भोजपुर – भोजपुरको एक गाउँपालिकाले बसाई सराई प्रमाणपत्र दिएवाफत लिएको शुल्कप्रति धेरैले आपत्ती जनाएका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको रसिदको फोटामा रामप्रसाद राई गाँँउपालिकाले बाल कुमारी भुजेल मार्फत सेवा शुल्क वाफत ५ हजार लिएको उल्लेख छ ।

मानिसहरुले ‘सिंहदरबार गाँउगाउँमा’ पुगेको भन्दै ब्यंग्यात्मक टिप्पणी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार