sajalsandesh

निदाएको बेला यौ’न सम्पर्क गर्दा के हुन्छ ? यस्तो आयो नयाँ रिपोर्ट

डा. खेम कार्की/ किशोरावस्था भनेको जिज्ञासु अवस्था हो । यो अवस्थामा सबैले संसारमा भएका सम्बन्ध र बस्तुहरूको बारेमा किन हो ? वा किन हैन ? भन्ने प्रश्न गरिरहेका हुन्छन् । हाम्रो समाजले जहिले पनि यौ नलाई गलत, अ श्ली ल र अ सभ्य भन्दै आएको छ । किशोरकिशोरीका मनमा विभिन्न किसिमका चाहनाहरू उत्पन्न हुन्छन् र त्यसमा पनि जुन कुरा समाज वा परिवारले नि षे ध गरेको हुन्छ त्यसप्रति उनीहरूको ध्यान अझ बढी केन्द्रित हुनु स्वाभाविक हो ।

विशेषगरी यौ ना ङ्ग तथा प्रजनन अङ्गको विकास किशोरावस्थामा हुन्छ र यौ नसम्बद्ध रोगरसहरूको उत्पादन पनि यही समयमा हुने भएका कारण वि परीत लि ङ्गीप्रति वा स म लि ङ्गीप्रति नै आकर्षण बढ्न जान्छ । वि परित लिं ‘गीहरुसँग नजिकिन, माया गर्न र जिस्कन मन लाग्नुका साथै यौ नाङ्ग चलाउन र यौ नसम्पर्क गर्न पनि मन लाग्नु स्वभाविक हो । यौ नबारे खुलदुली हुनु अ स्वा भाविक होइन । कि शोरावस्थादेखि पछिसम्म प्राकृतिक रुपमा हुने यौ न तथा प्र ज नन् क्रियाकलाप मध्ये एक हो, स्प न दो ष । निदाएको बेलामा यौ न सम्पर्क वा यौ न क्रियाकलाप गरेको सपना देखेर निदाएकै अवस्थामा पुरुषको लि ङ्गबाट आफै वी र्य स्ख’लन हुनुलाई र महिलाको यो’नीबाट सामान्य यो’नीस्राव हुनुलाई स्वप्न’दो’ष वा नाइ ट फ ल भनिन्छ ।

किशोरावस्थामा केटा र केटीहरूले का मुक वा यौ न उ त्ते जक सपना देखेर आफू पनि यौ न उत्ते ज नाको अनुभव गर्छन् र निदाएकै अवस्थामा वा सपनामै किशोर वा पुरुषको लि’ङ्गबाट वी’र्य स्ख,लन हुने गर्दछ तथा कि शोरी वा महिलाहरूमा पनि यो नीबाट चि प्लो पदार्थ निस्कन्छ । स्व प्न दो ष शरीरको विकाससँगै हुने प्राकृतिक प्रक्रिया हो र यो कि शोर अवस्थामा मात्र नभएर व यस्क अवस्थामा पनि हुने गर्दछ । केटाहरूमा भने कि शोराअवस्थादेखि नै नियमित वी र्य उत्पादन भैरहेको हुनाले लामो समयसम्म स म्भो ग वा ह स्त मै थुन नगरेको अवस्थामा स्व प्न दोष भई वी र्य बाहिर निस्कने गर्दछ । यसबाट केही हा नी नो क्सानी भने हुँदैन । स्व प्न दोष भएपछि यौ न अ ङ्गको सरसफाइ राम्रोसँग गर्नुपर्दछ । – हेल्थ टुडे

(डा. कार्की यौन तथा प्रजनन् विज्ञ हुन् । )

ismt college
dish home