sajalsandesh

तौल घटाउन हरेक दिन खानुहोस् २ कोसा केरा

काठमाडौं – हाम्रो घर वरीपरी सजिलै पाइने फल हो केरा । खाँदा निकै मिठो हुने केरा हाम्रो स्वास्थ्यको लागी पनि धेरै नै आवस्यक छ । केरामा प्रशस्त मात्रामा भिटामिन बी र भिटामीन सी पाइन्छ । फलहरु मध्ये पनि उत्कृष्ठ फल मानिने केरा खाँदा शाम्रो शरिरलाई धेरै फाइदा हुन्छ । हरेक दिन दुई वटा केरा खाएमा पनि धेरै हाम्रो शरिरलाई धेरै फाइदा हुन्छ ।

यदि तपाई मोटोपनबाट हैरान हुनुहुन्छ भने पनि हरेक दि दुर्य वटा केरा खानु राम्रो हुन्छ । यदि तपाईले केरासँगै लसुन, ग्रीन टी, पुदीना, स्याउ,पालुङ्गो, चिज खाएमा पनि पेट घट्छ । त्यस्तै केराको नियमित सेबनले रक्तचाप नियन्त्रण हुन्छ । केराले आन्द्रामा हुने अल्सरको समस्याबाट समेत मुक्ति दिन्छ । केराले शरीरमा तापक्रम नियन्त्रण गर्र्छ । त्यस्तै केराको बोक्रा कुनै घाउ वा लामखुट्टेले टोकेको ठाउँमा लगाइदिएमा ठिक हुन्छ ।

ismt college
dish home