sajalsandesh

पोखरामा भेटिए अचम्मका सिक्का बाबा, यस्तो खतरा बोल्ने !

काठमाडौं – पोखरा महानगरपालिका वडा.न २७ मा बसोबास गर्ने एक जना राम बहादुर दमै उर्फ सिक्का बाबा भन्ने मानिस बस्छन् ।

उनी आफनो शरिर भरि २०६ देशको सिक्का टासेर हिडेको बताउछन् । उनी आफू नेपालको सबै जिल्ला घुमिसकेको र अब विदेश जाने लक्ष राखेको उनी बताउछन् । खास किन होला यसरी सिक्का र यति धेरै कानमा झुम्का लगाएको ? हामीले उनीसंग कुराकानी गरेका छौं ।

ismt college
dish home