sajalsandesh

धरानमा काॅग्रेसका तिलक राई १,५०५ मतले अगाडि

सुनसरी – धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता बढाउँदै लगेको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको १७ हजार ४ सय ९१ मत आएको छ भने नेकपाका प्रकाश राईले १५ हजार ९ सय ८६ मत पाउनु भएको छ ।

जम्मा २४ हजार ९ सय पचास मत खसेकोमा २४ हजार ४ सय ७४ मत सदर र ४ सय ७६ मत बदर भएको थियो ।

ismt college
dish home