सभामुखको अधिकार खोज्दै उपसभामुख तुम्बाहाङ्फे

२०७६ मंसिर १५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै‌ – प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखको अधिकार खोज्न थालेकी छन् ।

सभामुखको अनुपस्थितिमा सभा सञ्चालनको अधिकार मात्रै पाएकी उनले सभाले आह्वान गर्ने बैठकदेखि पारित विद्येयक प्रमाणिकरण गर्ने विषयमासमेत चासो देखाउन सुरु गर्दै सक्रियता देखाउन थालेकी हुन् ।, यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।
संविधान र प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीले दिएको अधिकारभन्दा बाहिर गएर उपसभामुखले अधिकार खोजेको भन्दै उनको आलोचनासमेत हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार