खानामा के भन्दा के राम्रो ?

२०७६ मंसिर १४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – खानपान जीवनका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । अझ स्वास्थ्यका लागि व्यवस्थित खानपानको विशेष भूमिका रहेको हुन् ।

अव्यवस्थित जीवनशैली र अव्यवस्थित खानपानका कारण धेरै मानिसमा मधुमेह, उच्च रक्तचाप लगायतका समस्या देखा पर्ने गरेका छन् । त्यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल बताउँछन् ।

त्यसैले खानामा के खानु राम्रो हुन्छ थाहा पाउनु जरुरी हुन्छ । चामल र मकै भन्दा गहुँ खानु स्वास्थ्यका लागि राम्रो हुने डा अनिल बताउँछन् । त्यस्तै गहुँ भन्दा जौं स्वास्थ्यका लागि फाइदाजनक भएको उनको भनाइ छ ।

हेर्नुहोस् खानामा के भन्दा के राम्रो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार