sajalsandesh

एनआरएनलाई दोहोरो नागरिकता चाहिन्छ भने देश बचाउन नेपाल आउनुस, आवाज उठाउँनुस

काठमाडौं – अहिले देशै आन्दोलनमा छ । भारतिय विस्तारबादले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो देशको नक्सामा पारेर नक्सा सार्वजनिक गरेपछि सबै नेपालीहरु आक्रोसित भएका हुन ।

करिब २ वर्षदेखी आवाज उठाउँदै नेपालको सक्कली नक्सा प्रयोग गर्न अपिल गर्दै अभियान गर्दै आएको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले भारतिय राजदुताबासमा सिमा फिर्ताको लागि ज्ञापन पत्र बुझाएर सम्बेधन गर्ने क्रममा देजमो नेपालको केन्द्रीय अध्यक्ष सि.पि. गजुरेलले गैर आवसिन नेपालीहरुलाई नेपाल फर्केर नेपाल बचाउन आन्दोलनमा होमीन अपिल गरेका छन ।

नेपाल नै नरहेपछि तपाईहरुको दोहोरो नागरिकता के के लागि ? त्यसैले नेपाली जमिन बचाउन अब आन्दोलन गर्ने बेला आएको छ नेपाल फर्कनुस्, देश बचाउँनुस अनि दोहोरो नागरिकताको कुरा गर्नुस… बाँकी भिडियोमा…

ismt college
dish home