पोखरामा फेरि अर्को ब’म बि’स्फोट

२०७६ मंसिर १४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा – पोखरामा फेरि अर्को ब म बि स्फोट भएको छ । पोखरा–९ नयाँबजारको नवप्रभात माध्यामिक विद्यालय नजिकै ब म बि स्फोट भएको हो ।

यसअघि पोखरा–३३ बागमाराको सरस्वती टीका मावी र पोखरा–१६ अर्मलाको शान्ति मावी नजिकै ब म बि स्फोट भएको थियो ।
बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै ब म बि स्फोट भएको प्रहरीले जनाएको थियो । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा ब म बि स्फोट भएको हो । उनले मतदान गर्न लागेको मतदान स्थलबाट करिब ५० मिटर नजिकै ब म बि स्फोट भएको प्रगरीले जनाएको थियो।

ब म बि स्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

घटना कस्ले घटायो भन्ने बारे अझै यकिन हुन सकेको छैन । यो घटनाबाट पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार