बढ्दो वायु प्रदूषण: काठमाडौंमा बर्सेनि १० हजारको मृ’त्यु

२०७६ मंसिर ७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – उपत्यकामा जाडोयामको सदावहार विशेषता हो– बढ्दो वायु प्रदूषण । यो समयमा जसरी तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँ’कडा बढाउँदै लान्छ ।

अन्तर्राष्ट्रिय संस्था एयर भिजुयलका अनुसार वायुमा रहेका पिएम २।५ को आधारमा काठमाडौं १००औं प्रदूषित सहर हो। पिएम २।५ मापन गर्दा सन् २०१८ मा प्रतिघन मिटर ५४।४ काइ’क्रोग्राम प्रतिघन मिटर पुगेको छ।

विश्व स्वास्थ्य सं’गठनका अनुसार विश्वका ९० प्रतिशत मानिस दू’षित वायु भएको स्थानमा बस्छन् र यसका कारण बर्सेनि ७२ लाख मानिसको मृ’त्यु हुने गरेको छ। सन् २०१६ को विश्व स्वास्थ्ण् संगठनको एक अध्ययन अनुसार प्रतिवेदनले प्रदूषण्का कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृ’त्यु हुने गरेको देखाएको छ। यो समाचार आजको समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार