sajalsandesh

अख्तियारसँग देउवा रि’साए

पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि अस न्तुष्टि पोखरेका छन् । अख्तियारलाई सरकारले शा ही आयोग बनाउन खोजेको आरो प उनले लगाएका छन् ।

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा देउवाले सरकारको च र्को आलो चना गरे । संवैधानिक परिषद् कठ पुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै उनले भने, अख्तियारलाई शा ही आयोग बनाउँदैछ ।’

बालुवाटार प्रक रणमा आयोगले कांग्रेसका उपसभापति बिजयकुार गच्छेदारसँग समेत बयान लिएपछि देउवा अख्तियारसँग अस न्तुष्ट बनेको आँकलन गरिएको छ । अब सरकारका गल तका कामका विरु द्ध सडक र सदनमा लड्ने देउवाले बताए । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्परारवादमा परिणत भएको समेत बताएका छन् ।

ismt college
dish home