ओलीको यो कस्तो मू’ल्यांकन? सरकार भव्य सफल, मन्त्री अ’सफल!

२०७६ मंसिर ५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – संसद्मा मात्र होइन संविधान दिवसका दिन टुँडिखेबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले जुन-जुन कामका लागि आत्मप्रशंसा गरेका थिए, तिनै काम गर्ने मन्त्रीलाई भने अयोग्य साबित गर्दै बिदा गरेका छन्।

यसको प्रस्ट सन्देश छ- आफैँले प्रस्तुत गरेका सफलताका सूचकमा प्रधानमन्त्री स्वंलाई शंका छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

हाल बहिर्गमनमा पर्ने रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणि खनाल र थममाया थापा मन्त्री रहेका मन्त्रालयले गरेका कामको प्रशंसा गर्दै ओलीले सरकारले गरेका उपलव्धिमूलक काम भनेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार