सेनाले गर्छ ध’म्क्याएर असुली

२०७६ मंसिर ३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य विज्ञान संस्थान (मेडिकल कलेज) ले ध म्क्याएर अतिरिक्त शुल्क लिने गरेको गुनासो विद्यार्थीहरुले गरेका छन् ।

एमबीबीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी शुल्क लिएको हो । विद्यार्थी भन्छन्, ‘अतिरिक्त शुल्कबारे बाहिर बोले करियर धरापमा पारिदिने ध म्की दिइयो ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार