sajalsandesh

‘यी ३ कारण गाडीमा इम्बोस्ड नम्बरप्लेट गलत’

नेपाली कांग्रेसका नेता धनराज गुरुङले गाडीमा इम्बोस्ट नम्बरप्लेट राख्नु संविधानविपरीत हुने दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले त्यसका ३ कारण दिएका छन्।

उनका अनुसार गाडीमा इम्बोस्ड नम्बरप्लेट गलत, किन?

१. संविधानको धारा ७ (१) अनुसार देवनागरी लिपीमा लेखिने नेपाली भाषामा लेख्नुपर्ने तर अंग्रेजीमा लेखिएकोले यो संविधानविपरीत छ।

२. संवधिानको धारा २८ अनुसार नागरिकको गोपनियताको हक हनन हुने हुँदा संवधिानविपरीत छ।

३. राष्ट्रिय सुरक्षा खतरामा पर्छ।

ismt college
dish home