कलाकार विपिन कार्कीलाई पुत्री लाभ

२०७६ मंसिर २, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ –  राष्ट्रिय अवार्ड विजेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ।

विपिन सोमबार बिहान छोरीका बाबु बनेका हुन्।

काठमाडौंस्थित वयोधा अस्पतालमा आज बिहान ६ बजेर ३२ मिनेट जाँदा विपिनलाई पहिलो सन्तानका रूपमा पुत्रीलाभ भएको हो।

विपिन रेश्मा कटुवालसँग पाँच वर्षअगाडि बिवाह-बन्धनमा बाँधिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार