‘विप्लव’ को निर्णय : सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं –  सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारी पार्टीका चुनावी कार्यक्रमहरुमा सहभागी नबन्न विशेष अनुरोध गरेका छन्।

महासचिवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो सरकारले गरेको राष्ट्र घात, महँगी, भ्र०ष्टाचार, बेरोजगारीलाई यस्ता संसदीय चुनावहरूले समाधान गर्न नसक्ने भएकाले श्रमिक तथा उत्पीडित वर्ग, सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई यो चुनाव ब0हिष्कार गर्न पार्टी अपिल गर्दछ।’ ओली सरकार र सत्तामा सामेल पार्टीका गतिविधिमाथि पार्टीले प्रतिबन्ध लगाएको स्पष्ट पार्दै विज्ञप्तिमा भनिएको छ, ‘विगत ८ महिनादेखि यो सामाजिक फाँ0 सीवादी दलाल सरकारले हाम्रो पार्टीमाथि प्रति०बन्ध थोपरेको छ। उक्त प्रतिबन्धको चौतर्फी विरोध हुँदाहुँदै पनि ह ०त्या, हिं०सा र गिर०फ्तारी जारी राखेको छ।

यो सरकारले हाम्रो पार्टीमाथिको प्र०तिबन्ध नहटाएसम्म उपचुनावका कार्यक्रमहरूमा सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रति०बन्ध लगाउने निर्णय गरेको छ। तसर्थ आमजनतालाई सरकारी पार्टीका चुनावी कार्यक्रमहरूमा सहभागी नबन्न विशेष अनुरोध गर्दछौँ।’ महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा केपी ओली सरकारले घोषणा गरेको उपचुनावलाई सशक्त बहि०ष्कार गर्ने निर्णय गरिएको उल्लेख छ। शुक्रबार साँझ जारी विज्ञप्तिमा विप्लवले भारतीय साम्रा०ज्यवादले नेपाली भूमि क० ब्जा गर्दा र मुलुकमाथि राष्ट्रघा०त हुँदा पनि साम्राज्यवादको वि०रोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दला०ल फाँ०सीवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरिएको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार