प्रचण्ड पत्नी सीताको भावुक बनाउने तस्वीर

रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा आमा क्याप्सन लेखेर सार्वजनिक गरेका हुन् ।

२०७७ चैत्र ३०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – शनिवार प्रचण्डका दुई छोरीहरूले आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरेका छन् ।
रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा आमा क्याप्सन लेखेर सार्वजनिक गरेका हुन् ।

फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनकाे स्वास्थ्य अवस्था सामान्य नै रहेको बुझिएकाे छ । उनको उपचार नियमित रुपमा चलिरहेको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार