
म्याग्दीको बेनी नगरपालिका वडा नं ६ डम्मराको नदी बगरमा डोजर लगाएर नदी जन्य वस्तु निकालिँदै । डोजर र स्काभेटरको प्रयोग गरि नदी जन्य वस्तुको उत्खनन् गर्न नपाइने कानुनी प्रावधान रहेपनि व्यवहारमा भने लागु हुन सकेको छैन । तस्वीर ः धु्रबसागर शर्मा, रासस
Facebook Comments
