sajalsandesh

प्रधानमन्त्री ओली आज झापा आउदै

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउन लागेका छन्।

जहाजबाट झापा आउन लागेका ओली आइतबार झापा क्षेत्र नम्बर ५ मा पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने पनि कार्यक्रम छ।

प्रधानमन्त्री ओली १० बजे भद्रपुर विमानस्थल आईपुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्कनेछन्।

Facebook Comments
ismt college
dish home