समाचार संसद पुनर्स्थापनाको पक्षमा फैसला By Sajal sandesh On११ फाल्गुन २०७७, मंगलवार १२:३७ 1 1 काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेको छ । मंगलबार फैसला सुनाउदै सर्वोच्चका प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर जबराले १३ दि भित्रै संसद बैठक बोलाउन आदेश दिनुभएको छ । Facebook Comments