sajalsandesh

संसद पुनर्स्थापनाको पक्षमा फैसला

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेको छ ।

मंगलबार फैसला सुनाउदै सर्वोच्चका प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर जबराले १३ दि भित्रै संसद बैठक बोलाउन आदेश दिनुभएको छ ।

Facebook Comments
ismt college
dish home