sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, फाल्गुन १६, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै

car ads
विश्व

भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै

By Sajal sandesh On३ माघ २०७७, शनिबार ०४:५२
7 7

एजेन्सी, ३ माघ । भारतमा आजदेखि कोरोनाविरुद्धको खोप सुरू हुँदै छ । स्थानीय समयअनुसार शनिाबर बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नेछन् भने त्यसपछि सर्वसाधारणलाई खाेप लगाउने अभियान देशभर चलाइनेछ ।

खाेप अभियानकाे उद्घाटनलगत्तै प्रधानमन्त्री मोदीले भारतीय स्वास्थ्यकर्मीहरूसँग भर्चुअल रुपमा कुराकानी गर्ने कार्यक्रम छ । माेदीसँगकाे कुराकानीमा देशभरका तीन हजारभन्दा बढी खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

300 x 250

समाचार एजेन्सीहरूका अनुसार अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा १०० का दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ । भारतले पहिलो प्राथमिकतामा ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिइसक्ने बताएको छ । खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ ।

भारतले कोभिसिल्ड र कोभ्याक्सिन नामक खाेप प्रयोगमा ल्याउन लागेकाे हाे । काेभिसिल्ड खाेप अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको हाे भने काेभ्याक्सिन चाहिँ भारत बायोटेकले विकास गरेको हाे । खाेप अभियानका लागि भारत सरकारले १ करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको जनाइएकाे छ ।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

दैनिक राशिफल : २०७७ साल माघ ३ गते शनिबार

अर्को पोष्ट

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
खेलकुद

युभन्टेस बराबरीमा रोकियाे

विश्व

अमेरिकामा भेटियाे एउटा अनौठो चरा- आधा भाले, आधा पोथी !

विश्व

कोरोना उत्पत्तिबारे अब अमेरिकामा अनुसन्धान गरिनुपर्ने चीनको माग

विश्व

राजदरबार फर्किन अस्वीकार गरेपछि बेलायती राजकुमार ह्यारी दम्पती मान पदवीमुक्त

Prev Next
dish home

भर्खरको पोष्ट

युभन्टेस बराबरीमा रोकियाे

१६ फाल्गुन २०७७, आईतवार ०२:४१

नदीमा डोजर

१६ फाल्गुन २०७७, आईतवार ०२:११

विद्या भण्डारीको तदारुकता- विघटन गर्दा तत्कालै, अधिवेशन…

१६ फाल्गुन २०७७, आईतवार ०२:०९

श्रीलंकाका जेलमा २६ नेपाली महिला

१६ फाल्गुन २०७७, आईतवार ०२:०८

अब गाउँ र सहर छुट्याइने

१६ फाल्गुन २०७७, आईतवार ०२:०६

अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

१६ फाल्गुन २०७७, आईतवार ०२:०४
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.