sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, माघ ४, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • कोरोनाका कारण माई मेला प्रभावित (फोटो फिचर)

car ads
समाचार

कोरोनाका कारण माई मेला प्रभावित (फोटो फिचर)

By Sajal sandesh On१ माघ २०७७, बिहीबार ०५:२१
3 3

झापा –  हरेक वर्ष मकर संक्रान्तीका दिन लाग्दै आएको माई मेला यस वर्ष प्रभावित बनेको छ । हरेक वर्षको माघ १ गते कनकाई नदीको दुवै किनार माईधार र कोटिहोम क्षेत्रमा मेला लाग्दै आएको थियो ।

मकर नुहाउन र मेला भर्न नेपाल तथा भारतका असंख्य तीर्थयात्री आउने यस ठाउँमा यो वर्ष मेला नलागेको कारण यस पटक कम तीर्थयात्रीको उपस्थित रहेको छ । कोरोना भाइरस संक्रमणका कारण यस वर्षको मेला नलगाउने निर्णय गरिएको थियो ।

300 x 250

हाटबजार लगाउने टेन्ट टाङ्ने, पिङ, सर्कसजस्ता मनोरञ्जनलगायतका कुनै पनि गतिविधि रोक लगाईएको थियो । नेपालका विभिन्न धार्मिक महत्व बोकेका नदीहरू मध्ये कन्काई माईको छुट्टै महत्व छ । यो नदीमा हिन्दू धर्मावलम्बी भक्तजनद्वारा आस्थापूर्वक स्नान, पूजाआराधना गर्ने प्रचलन रहिआएको छ ।

आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको यो नदीमा माघे संक्रान्तीका दिन मकर नुहाउनेको घुइँचो नै लाग्ने गरेको थियो ।

सबै तस्बीर : लक्ष्मीकुमार तामाङ

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

सहकार्यको प्रस्ताव लिएर देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड–नेपाल

अर्को पोष्ट

मनकारी दुर्गाको सलाम योग्य काम

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
विश्व

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

समाचार

अन्तरजातीय बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा…

समाचार

सहकार्यको प्रस्ताव लिएर देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड–नेपाल

समाचार

सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना

Prev Next
dish home

भर्खरको पोष्ट

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४

प्रम ओलीको निर्वाचन क्षेत्रबाट सरकारलाई चेतावनी, प्रतिगमन…

३ माघ २०७७, शनिबार १४:४२

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

३ माघ २०७७, शनिबार ०५:००

प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद

३ माघ २०७७, शनिबार ०४:५९

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

३ माघ २०७७, शनिबार ०४:५७

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

३ माघ २०७७, शनिबार ०४:५५
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.