sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, माघ ४, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • गफ फिट्ने दिन गए: प्रधानमन्त्री ओली

car ads
समाचार

गफ फिट्ने दिन गए: प्रधानमन्त्री ओली

By Sajal sandesh On२६ पुष २०७७, आईतवार ०८:१७
5 5

प्रधानमन्त्री केपी शर्मा ओलीले गफ फिट्ने दिन गएको बताएका छन्।

केपी ओलीको लोकप्रियताको ग्राफ शुन्य भयो भन्नेहरूलाई चुनावमा जान उनले आग्रह गरेका छन्।

300 x 250

आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘गफ फिट्ने दिन गए। गफ फिटेर हुन्न, चुनावी मैदानमा अब आउनुस्।’

उनले कुरा फिटेरभन्दा पनि काममा तुलना गर्न आग्रह गरेका छन्। कुनै पनि सरकारलेभन्दा अहिलेको सरकारले धेरै काम गरेको ओलीको दावी थियो।

प्रधानमन्त्री ओलीले चुनावमा जान पनि आग्रह गरेका छन्।

‘निर्वाचन भन्नेवित्तिकै सातो किन गएको?,’ उनले प्रश्न गरे।

उनले नेकपाको अध्यक्ष कसलाई र किन छाड्ने भन्ने प्रश्न पनि गरेका छन्।

पाँच वर्ष सरकार चलाउन चाहे पनि त्यसमा समस्या देखिएपछि प्रतिनिधि सभा विघटन गरिएको उनको भनाइ छ।

उनले सरकार समर्थितहरूको प्रदर्शनको फोटो सञ्चार माध्यमहरूले नछापेको पनि बताए।

‘प्रयोजित सञ्चार माध्यमहरू प्रयोग गरेका छन्। वुद्धिजीविको झुण्ड प्रयोग गरेको छ। अस्थिरता नित्याउने प्रयास भइरहेको छ,’ उनले भने।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

झापाबाट बस चढेर बिराटनगर पुगेका यी युवा गाडी भित्रै मृत भेटिए

अर्को पोष्ट

नक्सामा मात्र होइन, व्यवहारमै भूमि सामेल गर्छौं : प्रधानमन्त्री

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
विश्व

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

समाचार

अन्तरजातीय बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा…

समाचार

कोरोनाका कारण माई मेला प्रभावित (फोटो फिचर)

समाचार

सहकार्यको प्रस्ताव लिएर देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड–नेपाल

Prev Next
dish home

भर्खरको पोष्ट

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४

प्रम ओलीको निर्वाचन क्षेत्रबाट सरकारलाई चेतावनी, प्रतिगमन…

३ माघ २०७७, शनिबार १४:४२

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

३ माघ २०७७, शनिबार ०५:००

प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद

३ माघ २०७७, शनिबार ०४:५९

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

३ माघ २०७७, शनिबार ०४:५७

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

३ माघ २०७७, शनिबार ०४:५५
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.