३ महिना अघि बिहे गरेकी श्रीमतीको बोरामा भेटियो शव

२०७६ कार्तिक २८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सर्लाही – सर्लाहीको च’क्रघ’ट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धा’रिलो-ह’ति’यार प्रयोग गरी ह’त्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खु’र्सिदा खातुनको धा रिलो ह ति’यार प्रयोग गरी ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पराल का’ट्ने फलामको गरास (धा’रिलो ह’ति’यार) ले ह’त्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृ’तक खुर्सिदाको श’व बरा’मद भएको सर्ला’हीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । “खु’र्सि’दाको घाँ’टी, टाउको, छाती र हातमा ग’हिरो का ‘टिएको छ । खु’र्सिदाको वि’भत्स तरि’काले ह’त्या गरिएको हो”, उपरीक्षक भट्टराईले भने ।

घरमा कोही नभएको अवस्थामा कोरैसाले खुर्सिदाको ह’त्यागरेकी हुन् । जेठीको सन्तान नभएपछि श्रीमान् बलालले तीन महिना पहिले मात्र खु’र्सिदा’सँग बिहे गरेका थिए । तीन दिन पहिले मात्र ब’लाल विदेश गएको मौ’का छो’पी जेठीले कान्छीको ह ‘त्या गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।

ह ‘त्या गरेर बोरामा हाली घर नजिकै फालेको अवस्थामा उनको श’व बरा’मद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ह’त्यामा प्रयोग गरिएको ह’ति’यार लुकाएर राखिएको अवस्थामा प्रहरीले ब’राम’द गरेको छ । ह’त्यामा संलग्न कोरैसालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हि’रास’तमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार