sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, फाल्गुन १६, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गर्ने युवती पक्राउ

car ads
विश्व

अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गर्ने युवती पक्राउ

By Sajal sandesh On२३ पुष २०७७, बिहीबार १२:३१
9 9

दैलेख – दैलेखका विभिन्न व्यक्हतिहरूलाई अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले सुनसरीकी एक युवतीलाई पक्राउ गरेको छ।

गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख आएकी इटहरी उप-महानगरपालिका-४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई ठगी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो।

300 x 250

आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सिइओ) बताउँदै कोरोना महामारीमा दैलेखमा राहत वितरण गर्ने र आफूलाई अमेरिकाको लागि भिसा पनि लागेकाले ८-१० जना लान सकिने भन्दै ५२ लाख ४ हजार १० रुपैयाँ ठगी गरेको आरोपमा उनलाई गरिएको प्रहरीले जनाएको छ।

उनले अमेरिका पठाइदिने भन्दै नारायण नगरपालिका-१ नयाँ बजारका मनोज थापाको ९० हजार, सोहि वडा बस्ने विवेक थापाको ५२ लाख १४ हजार १० रुपैयाँ ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार यही पुस ९ गते ठगी गरेको जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी परेको र जिल्ला अदालत दैलेखको पक्राउ अनुमति बमोजिम महानगरीय प्रहरी परिसर टेकु काठमाडौंसँग समन्वयमा प्रक्राउ गरी दैलेख उपस्थित गराइएको जनाएको छ।

प्रक्राउ परेकी उनलाई पुस २१ गते देखी लागू हुने गरी जिल्ला अदालत दैलेखबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।

गत असारपछि दैलेखका विभिन्न स्थानीय तहमा राहत वितरण गर्दै आएकी उनले सुरुमै जिल्ला प्रशासन कार्यालय दैलेखबाट कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेकी थिइन्।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले छोडे न्यूज २४

अर्को पोष्ट

दैनिक राशिफल : २०७७ साल पौष २४ गते शुक्रबार

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
खेलकुद

युभन्टेस बराबरीमा रोकियाे

विश्व

अमेरिकामा भेटियाे एउटा अनौठो चरा- आधा भाले, आधा पोथी !

विश्व

कोरोना उत्पत्तिबारे अब अमेरिकामा अनुसन्धान गरिनुपर्ने चीनको माग

विश्व

राजदरबार फर्किन अस्वीकार गरेपछि बेलायती राजकुमार ह्यारी दम्पती मान पदवीमुक्त

Prev Next
dish home

भर्खरको पोष्ट

युभन्टेस बराबरीमा रोकियाे

१६ फाल्गुन २०७७, आईतवार ०२:४१

नदीमा डोजर

१६ फाल्गुन २०७७, आईतवार ०२:११

विद्या भण्डारीको तदारुकता- विघटन गर्दा तत्कालै, अधिवेशन…

१६ फाल्गुन २०७७, आईतवार ०२:०९

श्रीलंकाका जेलमा २६ नेपाली महिला

१६ फाल्गुन २०७७, आईतवार ०२:०८

अब गाउँ र सहर छुट्याइने

१६ फाल्गुन २०७७, आईतवार ०२:०६

अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

१६ फाल्गुन २०७७, आईतवार ०२:०४
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.