sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, फाल्गुन १६, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • बेलायतमा कोरोना संक्रमित बढ्न थालेपछि फेरि देशव्यापी लकडाउन !

car ads
विश्व

बेलायतमा कोरोना संक्रमित बढ्न थालेपछि फेरि देशव्यापी लकडाउन !

By Sajal sandesh On२१ पुष २०७७, मंगलवार ०४:५०
1 1

एजेन्सी, २१ पुस । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू झनै बढ्न थालेपछि फेरि देशव्यापी लकडाउनको घोषणा गरिएकाे छ । प्रधानमन्त्री बोरिस जोनसनले संक्रमण थप फैलन नदिनका लागि फेब्रुअरी मध्यसम्मका लागि लकडाउनको घोषणा गरेका हुन् ।

भाइरसबाट संक्रमित हुने र अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएपछि त्यहाँ पुनः लकडाउनको घोषणा गरिएको हो । प्रधानमन्त्री जोनसनले सकेसम्म नागरिकहरूलाइ घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । लकडाउन लागु भएसँगै मंगलबारदेखि कोही पनि घरबाहिर निस्कन पाउने छैनन् । उनले यो हप्ता बेलायतको लागि निकै कष्टकर हुने चिन्ता समेत व्यक्त गरेका छन् ।

300 x 250

प्रधानमन्त्री जोनसोनले अर्को महिनाको मध्यदेखि संवेदनशील शीर्ष चार समुहलाई कोरोना विरुद्धको खोप दिन सुरु गर्ने बताएका छन्। उनका अनुसार हेरचाह केन्द्रमा रहेका व्यक्ति, ७० वर्ष नाघेका वृद्धवृद्धा, सामाजिक र स्वास्थ्य क्षेत्रमा अग्रस्थानमा रहेर कार्यरत कर्मचारी र जोखिमयुक्त मानिएका व्यक्तिलाई खोपको पहिलो डोज दिइने समाचार एजेन्सीहरूले जनाएका छन् ।

हालसम्म अहिलेसम्म २७ लाखभन्दा बढी मानसिमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ७५ हजार संक्रमितको मृत्यु भएको छ ।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

करेन्ट लागेर जङ्गली भालुको मृत्यु

अर्को पोष्ट

सीमा क्षेत्रमा जबर्जस्ती पिलर गाडेपछि स्थानीयले लखेटे एसएसबीलाई

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
खेलकुद

युभन्टेस बराबरीमा रोकियाे

विश्व

अमेरिकामा भेटियाे एउटा अनौठो चरा- आधा भाले, आधा पोथी !

विश्व

कोरोना उत्पत्तिबारे अब अमेरिकामा अनुसन्धान गरिनुपर्ने चीनको माग

विश्व

राजदरबार फर्किन अस्वीकार गरेपछि बेलायती राजकुमार ह्यारी दम्पती मान पदवीमुक्त

Prev Next
dish home

भर्खरको पोष्ट

युभन्टेस बराबरीमा रोकियाे

१६ फाल्गुन २०७७, आईतवार ०२:४१

नदीमा डोजर

१६ फाल्गुन २०७७, आईतवार ०२:११

विद्या भण्डारीको तदारुकता- विघटन गर्दा तत्कालै, अधिवेशन…

१६ फाल्गुन २०७७, आईतवार ०२:०९

श्रीलंकाका जेलमा २६ नेपाली महिला

१६ फाल्गुन २०७७, आईतवार ०२:०८

अब गाउँ र सहर छुट्याइने

१६ फाल्गुन २०७७, आईतवार ०२:०६

अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

१६ फाल्गुन २०७७, आईतवार ०२:०४
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.