sajalsandesh

गायक कर्णदासकी आमाको निधन, आइतबार क्रिस्चियन परम्पराअनुसार अन्त्येष्टि गरिने

पोखरा, ४ पुस । गायक कर्णदासकी आमा ७० वर्षको उमेरमा निधन भएको छ ।

उनकी माता रत्नदेवी दासको मुटुरोगको कारण शनिबार दिउँसो निधन भएको हो ।

परिवारजनका अनुसार स्व.रत्नदेवी दासको आइतबारमात्र क्रिस्चियन परम्पराअनुसार अन्त्येष्टि गरिने छ ।

रत्नदेवीको शव उनकै निवास पोखरा १०, नयाँगाउँमा राखिएको बताइएको छ ।

ismt college
dish home