sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, माघ ४, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • भारतको लज्जास्पद हारमा टुट्यो ९६ वर्षको रेकर्ड

car ads
खेलकुदविश्व

भारतको लज्जास्पद हारमा टुट्यो ९६ वर्षको रेकर्ड

By Sajal sandesh On४ पुष २०७७, शनिबार १०:४७
1 1

अस्ट्रेलियाले एडिलेडमा खेलिएको डेनाइट टेस्ट क्रिकेटमा भारतलाई ८ विकेटले पराजित गरेको छ । भारतले आफ्नो दोस्रो पारीमा ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । भारतको टेस्ट क्रिकेटको इतिहासमा यो सबैभन्दा कम योगफल हो । यसअघि भारतले सन् १९७४ मा लर्र्डसमा इंग्ल्याण्डविरुद्ध ४२ रन बनाएको थियो ।

यो इनिङमा भारतका कुनै पनि ब्याटसम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९६ वर्षअघि दक्षिण अफ्रिकाले यो रेकर्ड बनाएको थियो । सन् १९२४ जुन १४ मा दक्षिण अफ्रिकाको पहिलो पारी ३० मा समेटिएको थियो । यस पारी दक्षिण अफ्रिकाका चार खेलाडी शुन्यमा आउट भएका थिए भने कप्तान हार्बी टेलरले सर्वाधिक ७ रन बनाएका थिए ।

300 x 250

यता, शनिबार भारतका ३ ब्याट्सम्यान शुन्यमा आउट भए भने मयंक अग्रवालले सर्वाधिक ९ रन बनाए ।

यता, यस खेलमा हारसँगै कप्तान विराट कोहलीको एउटा कीर्तिमान पनि तोडिएको छ । टस जितेर कोहलीले कुनै पनि खेल हारेको यो पहिलो अवसर थियो । सन् २०१५ मा भारतीय टेस्ट टोलीको कप्तानी सम्हाले यताले २६ खेलमा टस जितेर २१ मा जीत ४ मा ड्र हासिल गरेका थिए । एडिलेडमा भने उनले हारको सामना गर्नुपर्यो ।

भारतले पहिलो पारीमा २४४ रन बनाएको थियो भने अस्ट्रेलिया १९१ रनमा सिमित भएको थियो । तर, दोस्रो पारीमा भारत ३६ रनमा समेटिएपछि ९० रनको झिनो लक्ष्य पाएको अस्ट्रेलियाले मात्र दुई विकेटको क्षतिमा त्यसलाई पछ्यायो ।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

ब्राजिली राष्ट्रपतिको अनौठो बयान,‘खोप लगाएपछि मानिस गोही बन्छ’

अर्को पोष्ट

अरुबेला बालुवाटार शनिबार खुमलटार, ‘स्पट’ फेरियो अडान फेरिएन

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
विश्व

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

विश्व

भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै

विश्व

उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

विश्व

जापानमा कोभिडबाट थप सङ्क्रमितको सङ्ख्या सात हजारभन्दा बढी

Prev Next
dish home

भर्खरको पोष्ट

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४

प्रम ओलीको निर्वाचन क्षेत्रबाट सरकारलाई चेतावनी, प्रतिगमन…

३ माघ २०७७, शनिबार १४:४२

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

३ माघ २०७७, शनिबार ०५:००

प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद

३ माघ २०७७, शनिबार ०४:५९

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

३ माघ २०७७, शनिबार ०४:५७

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

३ माघ २०७७, शनिबार ०४:५५
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.