sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • बिहिबार, माघ ८, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • युरोपा लिग : आर्सनल नकआउट चरणमा

car ads
खेलकुदविश्व

युरोपा लिग : आर्सनल नकआउट चरणमा

By Sajal sandesh Nov 27, 2020
3 3

एजेन्सी, १२ मंसिर । आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान पक्का गरेका हुन् ।

समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३-० ले पराजित गरेको हो । आर्सनलको जितमा निकोलास पेपे, रिइस नेल्सन र फोलारिन बालोगुनले गोल गरेका हुन् ।

300 x 250

जितपछि चार खेलबाट १२ अंक बनाएको आर्सनलले अन्तिम ३२ मा स्थान बनाउने पक्का भएको छ । समूह जे अन्तर्गत भएको खेलमा लुडोगोरेट्स राज्ग्राडलाई ४-० ले पराजित गरेको टोटनह्यामले पनि नकआउट चरणमा स्थान बनाउने अवस्थामा पुगेको छ ।

टोटनह्यामका लागि अल्भेस मोराइजले दुई तथा विन्क्स र लुकास मौउराले एक–एक गोल गरे । जितपछि उसको ९ अंक भएको छ ।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

‘प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार’

अर्को पोष्ट

कोरोनाको तेस्रो लहरसंग जुधिरहेको दक्षिण कोरियाले भन्यो, ‘अति जटिल संक्रमणबाट गुज्रिरहेका छौँ’

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
विश्व

बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृत्यु

विश्व

भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै

विश्व

उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

विश्व

जापानमा कोभिडबाट थप सङ्क्रमितको सङ्ख्या सात हजारभन्दा बढी

Prev Next
dish home

भर्खरको पोष्ट

दैनिक राशिफल : २०७७ साल माघ ८ गते बिहिबार

७ माघ २०७७, बुधबार १२:४३

देउवालाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन:…

७ माघ २०७७, बुधबार १२:३८

अर्काको जग्गामा नक्कली साहु खडा गरि बेच्ने अधिकृत र नासु…

७ माघ २०७७, बुधबार १२:३५

प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा…

६ माघ २०७७, मंगलवार १२:२६

कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै…

६ माघ २०७७, मंगलवार ०४:५७

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.