sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • बिहिबार, माघ ८, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • भारत र बंगलादेशमा उडान खुला गर्ने सरकारको निर्णय

car ads
समाचार

भारत र बंगलादेशमा उडान खुला गर्ने सरकारको निर्णय

By Sajal sandesh Nov 25, 2020
2 2

काठमाडौं- सरकारले भारत र बंगलादेशमा नियमित व्यावसायिक उडान सुरु गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले नेपाल लाइभलाई जानकारी दिए।

‘भारतमा बंगलादेशमा उडान खुला गर्ने निर्णय भएको छ,’ ती मन्त्रीले भने। यसअघि यी देशमा उडान हुने भएपनि नेपालीहरू मात्र ती देशबाट नेपाल आउन पाउने व्यवस्था थियो। अब यी देशबाट प्रक्रिया पुर्‍याएका व्यक्ति नेपाल आउन पाउने भएका छन्।

300 x 250

यस्तै बुधबारकै बैठकले भिजिट भिसा र अनअराइभल भिसामा पर्यटकहरूलाई नेपाल आउने विदेशीका लागि अनुमति दिने निर्णयसमेत गरेको छ।

‘भिजिट भिसा र अनअराइभल भिसामा नेपाल आउने विदेशीका लागि अनुमति दिने निर्णय भएको छ,’ ती मन्त्रीले भने। यसअघि हिमाल आरोहण र ट्रेकिङका लागि आउने पर्यटकले मात्र नेपाल प्रवेशका लागि भिसा पाउने व्यवस्था थियो।

गत चैत ११ गते सरकारले पहिलोपटक लकडाउन घोषणा गर्नुअघि नै यस्ता भिसामा विदेशीलाई नेपाल प्रवेश गर्न रोक लगाइएको थियो।

यसका साथै तीन जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको समेत उनको भनाइ छ। उनका अनुसार सहसचिवहरू सुरेश आचार्य, गोकर्ण दवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

दैनिक राशिफल : २०७७ साल मङ्सिर ११ गते बिहिबार

अर्को पोष्ट

मोबाइल र सिक्री बन्धकी राखेर पनि शव जलाएको छुः सपना (अन्तर्वार्ता)

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
समाचार

देउवालाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन: प्रचण्ड

समाचार

अर्काको जग्गामा नक्कली साहु खडा गरि बेच्ने अधिकृत र नासु पक्राउ

समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क

समाचार

कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै संलग्न भएको आरोप

Prev Next
dish home

भर्खरको पोष्ट

दैनिक राशिफल : २०७७ साल माघ ८ गते बिहिबार

७ माघ २०७७, बुधबार १२:४३

देउवालाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन:…

७ माघ २०७७, बुधबार १२:३८

अर्काको जग्गामा नक्कली साहु खडा गरि बेच्ने अधिकृत र नासु…

७ माघ २०७७, बुधबार १२:३५

प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा…

६ माघ २०७७, मंगलवार १२:२६

कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै…

६ माघ २०७७, मंगलवार ०४:५७

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.