sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • बिहिबार, माघ ८, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • गार्डलाई खुकुरी प्रहार गरेका अभियोगमा पक्राउ

car ads
समाचार

गार्डलाई खुकुरी प्रहार गरेका अभियोगमा पक्राउ

By Sajal sandesh On१० मंसिर २०७७, बुधबार १०:०९
2 2

नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैँकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका भनिएका काठमाडौँ थापागाउँका शशि थापालाई आज अपराह्न बानेश्वरबाट पक्राउ गरेको हो ।

300 x 250

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रमेश विष्टले बैँकका गार्डलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको अभियोगमा थापालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

राजधानीसँग अर्थमन्त्री पद साटेको भन्दै विष्णु पौडेललाई बुटवलमा तरुण दल र नेविसंघको कालोझण्डा

अर्को पोष्ट

प्रजातन्त्र सेनानी कामीको निधन

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
समाचार

देउवालाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन: प्रचण्ड

समाचार

अर्काको जग्गामा नक्कली साहु खडा गरि बेच्ने अधिकृत र नासु पक्राउ

समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क

समाचार

कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै संलग्न भएको आरोप

Prev Next
dish home

भर्खरको पोष्ट

दैनिक राशिफल : २०७७ साल माघ ८ गते बिहिबार

७ माघ २०७७, बुधबार १२:४३

देउवालाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन:…

७ माघ २०७७, बुधबार १२:३८

अर्काको जग्गामा नक्कली साहु खडा गरि बेच्ने अधिकृत र नासु…

७ माघ २०७७, बुधबार १२:३५

प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा…

६ माघ २०७७, मंगलवार १२:२६

कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै…

६ माघ २०७७, मंगलवार ०४:५७

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको अध्यक्षमा डा. खनाल

३ माघ २०७७, शनिबार १६:४४
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.