sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, फाल्गुन १६, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • डिबेन्चर भनेको के हो ?

car ads
अर्थ

डिबेन्चर भनेको के हो ?

By Sajal sandesh On२३ आश्विन २०७७, शुक्रबार १४:२९
26 26

■ सन्तोष बराल 

कुनै कम्पनी वा संस्थाको लगानीको स्रोतहरु मुख्य गरि तिन प्रकारका  हुन्छन्।
· सेयर पुँजि
· संचित नाफा
· ऋण पुँजि वा डिबेन्चर

300 x 250

कम्पनीद्वारा सार्वजनिक रुपमा निष्कासन गरि उठाईने ऋणको प्रलेखिय प्रमाण नै ऋणपत्र वा डिबेन्चर हो ।

सामान्यतया यसको ब्याज दर नामको अगाडी लेखिएको हुन्छ । उदाहरण को लागि 10% Debentures यस्तो
ऋणपत्र खरिद गर्ने रकम दिने लाई ऋणपत्रधारी भनिन्छ ।

कुनै निश्चित ब्याज भुक्तानीको पुर्व सर्त र सहमतिमा जारी गरीने लिखित पुँजि स्रोत वा माध्यम नै ऋणपत्र वा डिबेन्चर हो ।

अर्को शब्दमा कुनै रकम तिर्ने सर्तमा रकम लिई त्यसको सट्टामा दिईने लिखित प्रमाण वा निस्सा लाई ऋणपत्र वा डिबेन्चर भनिन्छ ।

यस्तो ऋणपत्रलाई कम्पनीले नोक्सानमा पनि तोकिएको ब्याज प्रदान गर्ने गर्दछ । त्यसैले लगानी कर्ताको तर्फबाट यसलाई उपयुक्त र लगानीको सुरक्षित माध्यम मानिन्छ ।

ऋणपत्रलाई ब्याज भुक्तानी कर भुक्तानी भन्दा अगाडी गरीनेर यस्तो ब्याजलाई खर्च शिर्षकमा समाबेस, खर्च कट्टा गर्न पाईने कारण व्यवसायिक लाभ आर्जन गर्न यसको प्रयोग गरिन्छ ।

बितिय शास्त्रको आर्दश ऋण पुँजि संरचनाले यसको मात्रात्मक सम्बन्धलाई ६० प्रतिशत शेयर पूजी र ४० प्रतिशत ऋण पूजी भनि निर्देश गरेको छ ।

नेपाली बैकिङ ऋणपत्र नेपाल राष्ट्र बैकले आ व २०७६।७७ को मौद्रिक नीतिमा बैक तथा बितिय संस्थाले आफनो चुक्ता पूजीको २५ प्रतिशत ऋणपत्र जारी गर्न २०७७ असार मसान्त सम्मको समयसीमा दिएको थियो। चालु आ.व को मौद्रिक नीति २०७७।७८ ले यस सिमा अवधि थप गर्दै २०७९ असार मसान्तसम्म बढाएको छ ।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

दीपाश्री निरौला लेख्छिन् – आज नारी घरभित्रै सुरक्षित छैनन्

अर्को पोष्ट

चाडपर्वको समयमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
अर्थ

सात महिनामा आठ खर्बको आयात

अर्थ

शेयरबजारमा फेरि नयाँ रेकर्ड, नेप्से २६ सय बिन्दुमाथि

अर्थ

रु ७०० ले उकालो लाग्यो पहेँलो धातु

अर्थ

सुनको भाउ स्थिर

Prev Next
dish home

भर्खरको पोष्ट

युभन्टेस बराबरीमा रोकियाे

१६ फाल्गुन २०७७, आईतवार ०२:४१

नदीमा डोजर

१६ फाल्गुन २०७७, आईतवार ०२:११

विद्या भण्डारीको तदारुकता- विघटन गर्दा तत्कालै, अधिवेशन…

१६ फाल्गुन २०७७, आईतवार ०२:०९

श्रीलंकाका जेलमा २६ नेपाली महिला

१६ फाल्गुन २०७७, आईतवार ०२:०८

अब गाउँ र सहर छुट्याइने

१६ फाल्गुन २०७७, आईतवार ०२:०६

अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

१६ फाल्गुन २०७७, आईतवार ०२:०४
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.